नेपालको वायु प्रदूषणमा सुधार, पहिलोबाट पाचौं स्थानमा

काठमाडौं । वायु प्रदूषणको विश्वव्यापी सूचकांकमा नेपालमा उल्लेख्य सुधार भएको छ । शुक्रबार बिहान मात्रै नेपाल विश्वयापी सुचकांकमा पहिलो नम्बरमा रहे पनि सुधार हुँदै अहिले पाँचौं नम्बरमा पुगेको छ । आइक्यू एअर डटकमका अनुसार नेपालको अहिलेको एक्युआई आज १ सय ५८ रहेको छ । यद्यपि यो सूचक संवेदनशील समूहलाई अस्वस्थकर मानिन्छ । एक्वुआई १ सय … Continue reading नेपालको वायु प्रदूषणमा सुधार, पहिलोबाट पाचौं स्थानमा